आलटाल नगरी एमसीसीलाई संसदबाट पारित गरौं : भट्टराई

काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले आलटाल नगरी एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने बताउनु भएको छ । यही बहानामा सत्ता गठबन्धन नटुटोस् भन्दै उहाँले सर्वसम्मतीले एमसीसी पारित गर्नुपर्ने धारणा सार्वजनिक गर्नु भएको हो । भट्टराईले सामाजिक संजाल ट्वीटरमा लेख्नु भएको छ–‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतीले संसदबाट पारित गरौं । … Continue reading आलटाल नगरी एमसीसीलाई संसदबाट पारित गरौं : भट्टराई